जैमिनी ३ दमेकमा कृष्ण भुजेल सहित गठबन्धनका ४ जना विजयी, दलित महिला सदस्य एमालेकाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३ जेठ २०७९ । 

बागलुङकाे जैमिनी ३ मा कृष्ण भुजेल वडाध्यक्षमा विजयी हुनुभएकाे छ । ५ दलीय गठबनधनबाट जैमिनी नगरपालिका वडा नं–३ काे वडाध्यक्षका उम्मेदवार भुजेल सहित ४ जना गठबन्धनकाे प्यानलबाट विजयी भएका हुन् ।

उहाँले ५ सय ३९ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका बेद बहादुर छन्त्यालले ४ सय ३३ मत प्राप्त गर्नुभएकाे छ । यस्तै जैमिनी ३ दमेकमा एमालेका दलित महिला सदस्यकाे विजयी भएकाे छ ।

यस्ताे छ जैमिनी ३ काे अन्तिम मत परिणाम

नगर प्रमुख
नर बहादुर पुन (गिलास):- ५९१
लिला राना(सुर्य):- ३६१
काशिराम आचार्य ( करुवा):- १
निर्मला सापकाेटा (हलाे):- ५
नगर उपप्रमुख
हरिहर शर्मा (रुख):- ५५०
उषा पाैडेल(सुर्य):- ३७६
चिना के. सि. (हलाे):- ५
वडा अध्यक्ष
गठवन्धन (हँसिया हथाैडा):  ५३९
एमाले: ४३३
राप्रपा: १३
महिला सदस्य
गठवन्धन :- ५४८
एमाले:- ४४२
दलित महिला सदस्य
गठवन्धन :- ४५८
एमाले: ४९३ विजयी
खुल्ला सदस्य (एउटा चिन्ह)
गठवन्धन :- ५०८
एमाले: ४१६
खुल्ला सदस्य (दुई चिन्ह)
गठवन्धन : ४८४
एमाले: ४५९

जम्मा खसेकाे मतसंख्या : १०४१


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो