भोलि चन्द्रागिरि नगरपालिकामा सार्वजनिक विदा, यस्तो छ विदा दिनुको कारण

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौ, २५ बैशाख २०८१ ।

भोलि बैशाख २६ गते काठमाडौको चन्द्रागिरि नगरपालिकाले सार्वजनिक विदा दिएको छ । आमाको मुख हेर्ने दिन मातातिर्थ औँसीको दिन नगरपािलकाले सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाको वडा नं ६ स्थिति मातातिर्थ मन्दिर तथा कुण्डमा मेला लाग्ने भएकाले नगर क्षेत्रमा विदा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै कार्यपालिकाको बैठकको निर्णय अनुसार बिदा दिएको उल्लेख गरेको छ ।

नगरपालिकाको कार्यलय सहित वडा नं १ देखि १५ नम्बर सम्मकै वडा कार्यलय र सरकारी कार्यलयमा सार्वजनिक विदा लागु हुनेछ ।

सूचना हेर्नुहाेस् ।

मातातिर्थ औँसीको दिन मेला लाग्ने मातातिर्थ कुण्ड 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो