संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी, सहकारी पीडितलाइ न्याय माग- भिडियाे हेर्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २८ बैशाख २०८१ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेका छन् । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरेका हुन् ।

त्यसअघि समय लिएर बोल्नुभएका कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदीय समिति गठन नगर्दासम्म संसद्को कामकारबाही अगाडि नबढ्ने बताउनुभएकाे छ । सहकारी पीडितहरूकाे न्यायका निम्ति सदनले समेत साेच्नुपर्ने भन्दै उहाँले यसबारेमा जवाफ माग्नुभएकाे थियाे ।

भिडियाेमा हेर्नुहाेस् । 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो