सुनौलो बागलुङ संस्थाद्वारा छिस्तीका पुनलाई ५० हजार सहयोग

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० भदौ २०७८ ।

सुनौलो बागलुङ संस्थाले बिरामीलाई नगद सहयोग गरेको छ । सुगर लगायत अन्य रोगबाट पीडित जैमिनी नगरपालिका ८ छिस्तीका विरेन्द्र पुन लाई संस्थाले नगद सहयोग गरेको हो ।

संस्थाको वैदेशिक बिभागका कोषाध्यक्ष चित्र श्रीसको पहलमा संकलित ५० हजार रुपैयाँ नगद सोमबार पीडितलाई सहयोग गरिएको संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार शिव श्रीसले जानकारी दिनुभयो ।

पीडित पुुनको आर्थिक अवस्था कमजोर भएपछि संस्थाको तर्फबाट पुनको परिवार मनकुमारी पुनलाई नगद रकम हस्तान्तरण गरिएको थियो ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो