आज पनि सुनको भाउ घट्याे, चाँदीकाे मुल्य बढ्याे- यस्ताे छ आजकाे मुल्यसूचि

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ८ असाेज २०७८ ।

आज पनि सुनको भाउ घटेको छ । शुक्रबार सुन ताेलामा ६ सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेकाे छ । शुक्रबार चाँदी १ हजार १ सय ६० रुपैयाँमा काराेवार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ५ सय रुपैयाँले घटेकाे सुन ८९ हजार ६ सय रुपैयाँ मा काराेवार भएकाे थियाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसबुकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार