आईपीएल क्रिकेटमा बेङ्ग्लाेर विजयी, राजस्थानलाई ७ विकेटले हरायाे

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, १४ असाेज २०७८ ।

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्ग्लाेर विजयी भएको छ । दुबईमा गएराति भएको खेलमा बेङ्ग्लाेरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।

राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेङ्ग्लाेरले १७ बल बाँकी छदै भेट्टायो । जितसँगै बेङ्ग्लाेरले ११ खेलमा १४ अङ्क जोडेको छ । बेङ्ग्लाेर तेस्रो स्थानमा रहेको छ । राजस्थान ८ अङ्क जोडेर सातौँ स्थानमा रहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो