जैमिनीमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न, अध्यक्षमा झमन पाण्डे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १२ मंसिर २०७८ ।

जैमिनीमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न भएको छ । शनिबार बागलुङको जैमिनी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रथम नगर अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनले झमन पाण्डेको अध्यक्षतामा ६५ सदस्यीय जैमिनी नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र पुन, सकस बहादुर क्षेत्री र टेक बहादुर रायमाझी, सचिवमा शोभा प्रसाद शर्मा, सह सचिवमा अरविन थापा र कोषाध्याक्षमा निर्मला केसी चयन हुनुभएको नेकपा माओवादी केन्द्रका जैमिनी नगर ईन्चार्ज लाल बहादुर परियारले जानकारी दिनुभयो ।

अधिवेशनको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।

याे पढ्नुहाेस् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल जैमिनीमाः आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको सुधार गर्ने उद्घोष


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो