सुनको मुल्य घट्दो क्रममा, आजको मुल्य कति ?

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौँ, १३ मङ्सिर २०७८ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रुपियाँ ९२ तोकिएको छ । अघिल्लो दिन प्रतितोला रुपियाँ ९२ हजार १००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रुपियाँ १०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रुपियाँ ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला रुपियाँ ९१ हजार ६०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रुपियाँ १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो