काठमाण्डाै, २२ पुस २०७८ ।
आज सुनचाँदीको भाउ घटेकाे छ । हिजाे बढेकाे सुनचाँदीको भाउ आज घटेकाे हाे । सुनको भाउ आज ५ सय रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेर काराेबार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति तोलामा ९ सय रुपैयाँले घटेको सुनको भाउ हिजाे भने तोलामा ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्