देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै, आउँदो २५ गतेदेखि अभियान सुरू हुने

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, ३ चैत २०७८ ।

सरकारले देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएकाे छ । आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म सरकारले देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेकाे हाे ।

१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई अभियानकै रुपमा टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले  जानकारी दिनुभयो। सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको र यो खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो