काठमाडौं, १९ वैशाख २०७९ ।
नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएकाे गृह मन्त्रालयले जनाएकाे छ ।

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्