जैमिनीकाे अर्जेवामा ६ मतान्तरले वडाध्यक्षमा थापा सहित गठबन्धनकाे प्यानल विजयी

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ जेठ २०७९ ।

जैमिनी ६ अर्जेवामा गठबन्धनकाे प्यानल नै विजयी भएकाे छ । कुल ९ सय ३१ मत खसेकाे अर्जेवामा गठबन्धन विजयी भएकाे हाे ।

स्वतन्त्र उम्मेदवार सचिन क्षेत्रीसँग ६ मतान्तरले वडाध्यक्षमा कृष्ण थापा विजयी बन्नुभएकाे छ । क्षेत्रीकाे ३ सय ५१ सर थापाकाे ३ सय ५७ मत आएको छ ।

 यस्ताे छ जैमिनी नगरपालिका ६ अर्जेवाकाे अन्तिम मत परिणाम

प्रमुख
गिलास : ६६६
सुर्य: ७०
हलो :१२
करुवा : ५८
उपप्रमुख
रुख : ६८७
सुर्य:६८
हलो: ३७
वडा अध्यक्ष
हसिया : ३५७
सुर्य : ७१
धारो : ३५१
पुतली : ८०
महिला सदस्य
हसिया :६०७
सुर्य:१११
दलित सदस्य
गठबन्धन : ५९६
सुर्य :११९
खुल्ला सदस्य १
गठबन्धन :५३३
सुर्य :२६४
हलो : १४
खुल्ला सदस्य २:
गठबन्धन ५२७
सुर्य :१४०
हलो : १४


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो