जैमिनी ५ मा ठग बहादुर क्षेत्री सहित गठबन्धनकाे प्यानल नै विजयी, यस्ताे छ मतपरिणाम

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २ जेठ २०७९ । 

बागलुङकाे जैमिनी नगरपालिका ५ मा सत्ता गठबन्धनका साझा उम्मेदवारकाे प्यानल नै विजयी भएकाे छ । वडाधयक्षका उम्मेदवार ठग बहादुर क्षेत्री थापा सहित प्यानल नै विजयी भएकाे हाे ।

वडाध्यक्षका विजयी उम्मेदवार क्षेत्रीले ६ सय ७८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण बहादुर हमालले ४ सय १५ मत प्राप्त गर्नुभएकाे छ ।

यस्ताे छ जैमिनी ५ विनामारेकाे अन्तिम मत परिणाम

प्रमुख
गिलास : ७०१
सुर्य: ३२०
हलो : १
करुवा : १

उपप्रमुख
रुख : ७३५
सुर्य: ३२६
हलो : १

वडा अध्यक्ष
गठबन्धन ६७८
सुर्य : ४१५
महिला सदस्य
गठबन्धनः ७०९
सुर्य: ३७०
दलित महिला सदस्य
गठबन्धन: ७११
सुर्य: ३५३
खुल्ला सदस्य (एउटा चिन्ह)
गठबन्धन: ६५१
सुर्य :३९३
खुल्ला सदस्य (दुई चिन्ह)
गठबन्धन ६६१
सुर्य :४०१
जम्मा खसेको मतसंख्या ११४४


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो