बागलुङ, २ जेठ २०७९ ।
बागलुङकाे जैमिनी नगरपालिका वडा नं ४ काे ४ सय ५४ मत गणना भएकाे छ । साेमबार राति साँढे १० बजेसम्म ४ सय ५४ मत गणना भएकाे हाे । अहिलेसम्म केहि पद बाहेक गठबनधनका उम्मेदवार नै अगाडि देखिएका छन् ।
यस्ताे छ मत परिणाम
जैमिनी ४ सर्कुवाको मत परिणाम ४५४ मत गणना
प्रमुख
गिलास : २४२
सुर्य: ९०
हलो :६
करुवा : ३२
उपप्रमुख
रुख : २८८
सुर्य:८१
हलो :९
वडा अध्यक्ष
गठबन्धन : २०८
सुर्य : १९२
हलो : ७
महिला सदस्य
गठबन्धन : १८०
सुर्य:१९९
दलित महिला सदस्य
गठबन्धन : २०९
सुर्य :१६४
हलो : ६
खुल्ला सदस्य (एउटा चिन्ह)
गठबन्धन :१७१
सुर्य :१३०
हलो : ६
खुल्ला सदस्य (दुई चिन्ह)
गठबन्धन :२५७
सुर्य :१६७
हलो : ८
जम्मा परेका मतसंख्या : १०५४


फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।
प्रतिक्रिया दिनुहाेस्