नेपालमा फेरि भुकम्पको धक्का महसुस: केन्द्रविन्दु काठमाडौंको चागुनारायण आसपास

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २८ जेठ २०७९ । 

 नेपालमा फेरि भुकम्प गएको छ । राजधानी स्थित काठमाडौं उपत्यकामा केन्द्रविन्दु भएर भुकम्प गएको हो ।

नेपाली समय अनुसार शनिबार बिहान भक्तपुरको चाँगुनारायण आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौं उपत्यका सहित नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, लगाएत आसपासका अन्य जिल्लहरुमा समेत भुकम्पको धक्का महसुस गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो