बरेङ गाउँपालिकाको गाउँसभा सुरु, आज नीति तथा कार्यक्रम र बजेट ल्याउँदै- LIVE सुन्नुहाेस्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ असार २०७९ ।

बागलुङको बरेङ गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न लागेको छ । नवौं गाउँसभामा आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट पेश हुन लागेको हो ।

अहिले बरेङ गाउँपालिकाको सभाहल सुदालामा सुरु भएको कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रुाद शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । कार्यक्रमको बरेङ गाउँपालिकाको बरेङ बजारमा रहेको रेडियो बिहानी ८९ मेगाहर्ज, जैमिनी नगरपालिका १ कुश्मिसेरामा रहेको शुभेक्षा एफएम ९६.६ मेगाहर्ज र जिल्लाखबर डटकमले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो