Breaking News: बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २५ जना घाइते

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडौं, २१ असार २०७९ ।

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएकाे छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हाे ।

रामेछापबाट काठमाडौं गुडिरहेकाे बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाकाे बारेमा थप जानकारी आउन बाँकी छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो