नुवाकाेटकाे बेलकाेटगढी केन्द्रबिन्दु भएर बिहानै भुकम्प गयाे

याे सामग्री सेअर गर्नुहाेस्

नुवाकाेट, २१ साउन २०७९ ।

शनिबार बिहानै भुकम्पकाे धक्का महशुस भएकाे छ । नुवाकाेटकाे बेलकाेटगढी केन्द्रबिन्दु भएर बिहानै भुकम्प गएकाे हाे ।

बिहान ५ बजेर २६ मिनेटमा नुवाकाेटकाे बेलकाेटगढी नगरपालिका ११ अमारे आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । याे २०७२ सालको भूकम्पपछिकाे पराकम्पन रहेकाे उहाँकाे भनाइ छ ।

नुवाकोटसहित आसपासका जिल्ला र काठमाण्डौ उपत्यकामा समेत भुकम्पकाे धक्का महसुस गरिएको छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो