जैमिनीमा शान्तिपूर्ण तवरबाट मतदान हुँदै, सरदर १ हजार मत खस्यो

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ४ मंसिर २०७९ ।

बागलुङको जैमिनीमा शान्तिपूर्ण तवरबाट मतदान भैरहेको छ । जैमिनी नगरपालिकाको १० वटा वडाको ११ वटा मतदान स्थलबाट शान्तिपूर्ण मतदान भैरहेको हो ।

अहिले भिडभाड कम भएपनि दिउँसो तिर भिडभाड हुने देखिएकाले सोहि अनुरुप तयारी भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् । अहिलेसम्म जैमिनीमा सरदर १ हजार मत खसिसकेको छ । मतदानका लागि अपांग अशक्त तथा असहायहरुका लागि प्राथमिकता दिइएको छ ।

अहिलेसम्म जैमिनीका सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान भैरहेकाे प्रहरीले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो