जैमिनी मेलाकाे मुल समाराेह उद्घाटन, विमान दुर्घटना पछि मुख्यमन्त्री जैमिनी आएनन्

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ माघ २०७९ । 

कुश्मिसेरामा सञ्चालित जैमिनी मेलाकाे मुल समाराेह उद्घाटन भएकाे छ । गण्डकी प्रदेशका सांसद् लिल बहादुर थापाले मेलाकाे मुल समाराेह उद्घाटन गर्नुभएकाे हाे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम तय भएपनि पाेखरामा विमान दुर्घटना भएपछि अधिकारी आउन नपाएपछि थापाले मेलाकाे मुल समाराेह उद्घाटन गर्नुभएकाे मेला आयाेजक सहारा क्लव कुश्मिसेराले जनाएकाे छ । अहिले मेलामा विविध संगितीका कार्यक्रमका साथै मुल समाराेह चलिरहेकाे छ ।

मेला हेर्न उल्लेख्य दर्शकहरू आएका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो