पाेखरामा दुर्घटना भएकाे बिमानमा ११ विदेशी र ३ बालबालिका रहेकाे पुष्टि, यात्रुकाे सूचि सहित

याे सामग्री सेअर गर्नुहाेस्

पाेखरा, १ माघ २०७९ ।

पाेखरामा दुर्घटना भएकाे बिमानमा ११ विदेशी र ३ बालबालिका रहेकाे पुष्टि भएकाे छ । जिल्लाखबरलाइ प्राप्त यात्रुहरूकाे सूचि अनुसार ११ जना विदेशी र ३ जना बालबालिका रहेकाे पुष्टि भएकाे हाे ।

काठमाडौंबाट ६८ जना यात्रु र चार जना चालक दलका सदस्य लिएर पोखराका लागि यो जहाज उडेको थियो । दुर्घटना स्थलबाट ३२ जनाकाे शव निकालिएकाे छ भने अहिले उद्धारको काम चलिरहेको छ ।

 दुर्घटनास्थलमा अनावश्यक भिडका कारण उद्धारमा कठिनाइ भएको छ । भिडियो र तस्बिर खिच्ने तथा हेर्न जानेहरूको भिड बढेकाले उद्धारमा कठिनाइ भएको हो । कतिपयले फोटो र भिडियो सामाजिक सञ्जालमा अपलोड गर्न थालेपछि इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

हेर्नुहाेस् यात्रुहरूकाे सूचि ।

नेपाली यात्रुः
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
को को थिए विदेशी यात्रु?
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे
शिशुहरु:
कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

 

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो