कुश्मिसेरा टारको शान्तेश्वर मन्दिरमा मेला लाग्दै, भक्तजनलाई विशेष पुजाको व्यवस्था

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ६ फागुन २०७९ ।

बागलुङको टारमा अवस्थित शान्तेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा मेला लागेको छ । जैमिनी नगरपालिका १ कुश्मिसेरा टारमा अवस्थित मन्दिरमा महाशिवरात्रीको अवसरमा मेला लागेको हो ।

आगन्तुक भक्तजनहरुको लागि पुजाआजा संगै मन्दिर व्यवस्थापन समितिले प्रसादको समेत व्यवस्था गरेको जैमिनी नगरपालिका १ नं वडाका वडाध्यक्ष विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । अहिले भक्तजनहरुले पण्डितको साथमा पुजाआजा गरिरहेका छन् । मन्दिर परिसरमा भक्तजनहरुको भिड लागिरहेको छ भने मन्दिरमा चियापान सहित प्रसादको तयारी गर्न समितिका पदाधिकारीहरु जुटेका छन् ।

 

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो