यस बर्षकाे दशैँमा पानी पर्ने सम्भावना कम, यस्ताे छ माैसमी अवस्था

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, ४ कात्तिक २०८० ।

यस बर्षकाे दशैँमा पानी पर्ने सम्भावना कम रहेकाे छ । नेपालमा पानी पार्ने प्रणाली सकृय नभएका कारण दशैँमा माैसम सफा हुने भएकाे हाे ।

दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेकाले यसपालिको दशैँ घमाइलो हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि टीकाको दिन मङ्गलवारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ ।

तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान छ । अहिले देशका अधिकांश ठाउँमा चिसाे बढ्न थालेकाले सतर्क रहन माैसम विदले अनुराेध गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

सिवाईसी सहकारीको १४ औँ बार्षिक साधारणसभा जैमिनीमा सम्पन्न

जैमिनीमा स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न

करेन्ट लागेर एक जनाकाे ज्यान गयाे

WordPress PopUp Plugin