सरकारले प्रस्तुत गरेकाे बजेटका प्राथमिकता कस्ता छन् ? हेर्नुहाेस् पूर्णपाठ

याे सामग्री सेअर गर्नुहाेस्

काठमाडाै, १६ जेठ २०८१ । 

सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेको छ । सरकारका अर्थमन्त्री वर्षमान पुनले आगामी बर्षको बजेट सार्वजनिक गर्नुभएको हो ।

१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६१ दशमलव ३१ प्रतिशत बजेट विनियोजन गरेकाे छ । पूँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

आउँदाे आर्थिक वर्षकाे बजेटमा सरकारले ऊर्जा तथा जलविद्युत्, पर्यटन, सूचना तथा प्रविधि, स्वदेशी वस्तुकाे प्रयाेग, उपभाेक्ता अदालत स्थापना लगायतलाई प्राथमिकता राखेकाे छ ।

यस्ताे छ बजेटकाे पूर्णपाठ


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो