एसईई परिक्षाको तालिका सार्वजनिक, यस्ताे छ परिक्षा तालिका

याे सामग्री सेअर गर्नुहाेस्

काठमाण्डाै, २७ माघ २०७८ ।

एसईई परिक्षाको तालिका सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक गरेकाे हाे ।

वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरिएकाे बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । स्थानीय तहकाे चुनावलाई समेत ध्यान दिएर वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको अध्यक्ष शर्माले बताउनुभयो ।

परिक्षा तालिका हेर्नुहाेस् ।

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो