जैमिनीमा ११ मतदान केन्द्रबाट शान्तिपूर्ण तरिकाले मतदान हुँदै, करिव ६ हजार मत खसे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३० बैशाख २०७९ । 

बागलुङकाे जैमिनीमा करिव ६ हजार मत खसेकाे छ । २८ वटा मतदान स्थलमा भैरहेकाे मतदानमा ६ हजार मत खसेकाे हाे ।

११ वटा मतदान केन्द्रका २८ मतदान स्थलबाट करिव ६ हजारकाे हाराहारीमा मत खसेकाे जैमिनी नगरपालिका निर्वाचन अधिकृतकाे कार्यलयका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयाे । अहिलेसम्म सबै बुथमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो