जैमिनीमा सर्वदलीय बैठक सम्पन्न, ११ बजेबाट मतगणना हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ ।

बागलुङकाे जैमिनीमा मत गणनाकाे विषयमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । मतगणनाकाे समयमा हुने विविध गतिविधिकाे विषयमा मतगणना अघि सर्वदलीय बैठक बसेकाे हाे ।

बिहान ७ बजेपछि बसेकाे बैठकले ११ बजेदेखि मतगणना गर्ने निर्णय गरेकाे छ । नगरपालिकाकाे वडा नं १० राङ्खानीबाट मतगणना सुरू हुने बताइएकाे छ । १० वटा वडा रहेकाे जैमिनीमा कुल १३ हजार ५ सय ६५ मत खसेकाे थियाे ।

याे पनि पढ्नुहाेस् 

जैमिनीमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न, कति मत खस्यो ?

जैमिनीको मतगणना स्थलमा तारजाली र सिसि क्यामेरा, केहि बेरमा मतगणना सुरु हुने

 


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो