निर्वाचन अपडेटः जैमिनीमा मतगणना सुरू, राङ्खानीकाे मतपेटीका खाेलियाे

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ३१ बैशाख २०७९ । 

बागलुङकाे जैमिनीमा मत गणना सुरू भएकाे छ । १० वटा वडा रहेकाे जैमिनी नगरपालिकामा वडा नं १० काे मतपेटीका बाट मतगणना सुरू भएकाे हाे ।

११ बजेबाट सुरू गर्ने भनेपनि उम्मेदवारहरूकाे एजेन्ट ढिलाे गरी ढुगाे लागेकाले एक घण्टा ढिलाेगरी मतगणना सुरू भएकाे जैमिनी नगरपालिकाकाे निर्वाचन कार्यलयले जनाएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो