जैमिनी ८ मा बिमल श्रीस सहित गठबन्धनकाे प्यानल नै विजयी, कसले कति मत ल्याए ?

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, १ जेठ २०७९ ।

बागलुङकाे जैमिनी नगरपालिका ८ मा गठबन्धनकाे प्यानल नै विजयी भएकाे छ । आइतबार भएको मतगणनाको परिणाम अनुसार वडा अध्यक्ष पदका उम्मेदवार विमल श्रीस सहित प्यानल नै विजयी भएकाे हाे ।

निकटतम प्रतिद्वन्दी नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार कुल बहादुर पुनलाई ३ सय ९९ मतले पछि पार्दै श्रीस विजयी हुनुभएको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत सुर्य प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
श्रीसले १ हजार ५० मत प्राप्त गर्दा प्रतिद्वन्दी एमालेका पुनले ६ सय ५१ मत प्राप्त गरेका छन् ।

अन्य मत परिणाम यस्ताे छ ।

महिला सदस्य
गठवन्धन =११२४
एमाले=५३०
दलित महिला
गठवन्धन =११३७
एमाले=५०५
सदस्य एउटा चिन्ह
गठवन्धन =११३३
एमाले=४८०
सदस्य दुईवटा चिन्ह
गठवन्धन =११४५
एमाले=५०८

नगर प्रमुख
नर बहादुर पुन (गिलास) = १२१३
लिला राना(सुर्य)=३५३
काशरिाम आचार्य ( करुवा)=१४
नगर उप प्रमुखमा
हरिहर शर्मा (रुख) =१२१५
उषा पाैडेल(सुर्य) ४३५
चिना के. सि. (हलाे)=२


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो