नुवाकाेटमा पनि देखियाे डेङ्गु, एक युवाकाे आईसीयूमा उपचार हुँदै

याे सामग्री सेअर गर्नुहाेस्

नुवाकाेट, १५ भदाै २०७९ ।

नुवाकाेटमा पनि डेङ्गु देखिएकाे छ । लामखुट्टेकाे टाेकाइबाट हुने डेङ्गु नुवाकाेटमा पनि भेटिएकाे हाे ।

विदुर नगरपालिकाकाे एक युवकमा डेङ्गु देखिएपछि उनकाे आईसीयूमा उपचार भैरहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ । नुवाकाेटमा डेङ्गु देखिएपछि स्वास्थ्य कार्यलय नुवाकाेट सहित जनप्रतिनिधिहरूले लामखुट्टेकाे बासस्थान नष्ट गर्ने अभियान सुरू गरेका छन् ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो