बागलुङ क्षेत्र नं १ मा घण्टी अगाडि, यस्ताे छ प्रदेश र प्रतिनिधि सभाकाे ताजा मत परिणाम

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, ५ मंसिर २०७९ । 

बागलुङ क्षेत्र नं १ मा घण्टी चिन्हकाे मतले अग्रता लिएकाे छ । बागलुङ  प्रतिनिधिसभा क्षेत्र नं १ मा ७  सय  मत गणना हुँदा घण्टीका उम्मेदवारले अग्रता लिएका हुन् । घण्टीकाे २ सय ५८ मत प्राप्त हुँदा सुर्यमा २ सय ४६ मत परेकाे छ भने गिलास चिन्हमा १ सय ५७ परेकाे छ ।

यस्तै बागलुङ क्षेत्र नं १ प्रदेशसभा (क) मा ७०० मत गणना गर्दा सुर्यमा ३ सय २३ र रुखमा ३ सय ८ मत परेकाे छ । प्रदेशसभा (ख) मा ५०० मत गणना गर्दा सुर्यले  १ सय ३५ र रुखले ३ सय ४७ मत ल्याएकाे छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो