नगर प्रमुख पुनद्वारा जैमिनी मेलाकाे उद्घाटन, कर्मचारी र जनप्रतिनिधिकाे मैत्रीपूर्ण खेल हुने

याे सामग्री सेअर गर्नुहाेस्

बागलुङ, २९ पुस २०७९ । 

कुश्मिसेरामा सञ्चालित जैमिनी मेलाकाे उद्घाटन भएकाे छ । शुक्रबार जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुनले मेलाकाे उद्घाटन गर्नुभएकाे हाे ।

“स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग, व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने नारा सहित सञ्चालित मेला माघ ५ गतेसम्म चल्ने मेला आयोजक सहारा क्लव कुश्मिसेराका अध्यक्ष सुरेश सुनारले जानकारी दिनुभयो । मेलाकाे अवसरमा आज जैमिनी नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिकाे मैत्रीपूर्ण खेल हुने छ ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो