माटोको ढिस्कोले पुरिएर बालिकाको ज्यान गयाे

याे सामग्री सेअर गर्नुहाेस्

बाजुरा, २१ माघ २०७९ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको ज्यान गएकाे छ । शुक्रबार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर ज्यान गएकाे हाे ।

माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएकाे वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिनुभयो । माटाे खन्ने क्रममा माथिबाट ढिस्काे खसेर बालिकालाइ च्यापेकाे थियाे ।


याे सामग्री सेअर गर्नुहाेस्

प्रतिक्रिया दिनुहाेस्

फेसब्रकमा ताजा समाचार प्राप्त गर्न हाम्राे पेज लाइक गर्नुहाेस् ।

ताजा समाचार

विश्वभरका कैयाैँ कम्प्युटरमा समस्या, यस्ताे छ कारण

राजमार्गमा पहिरोको वितण्डाः पहिरोले दुई वटा बस बगायो