भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत

काठमाण्डौ, ३१ भदौ २०८२ ।

भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको भाउ यथावत राखिएको छ ।  आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको हो ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

यस्तो छ निगमको विज्ञप्ति 

May be an image of text

 

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds