गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुँदै
नवलपरासी, २१ कार्तिक, २०८३ । गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुने भएकाे छ । नवलपरासी स्थित पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयाेजना हुन लागेकाे हाे । अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा आयोजना हुन लागेको उक्त महायज्ञका अवसरमा […]
पुरा पढ्नुहाेस्