‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाको आपत्ति, महाभारतका पात्रको गरिमा कायम राख्न आग्रह
ललितपुर, २७ कात्तिक २०८३ । ‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाले आपत्ति जनाउनुभएकाे छ । नेपाली चलचित्र ‘पाँच पाण्डव’ को नाम, कथावस्तु तथा महाभारतका धार्मिक पात्रहरूको प्रस्तुतिप्रति लेखिका तथा पत्रकार अर्चना झाले गम्भीर आपत्ति जनाउनुभएकाे हाे । उहाँले मनोरञ्जन र सामाजिक सन्देशका नाममा सनातन धर्म, महाभारत तथा त्यसका आदर्श पात्रहरूको गरिमामा आँच पुग्ने गरी प्रस्तुति […]
पुरा पढ्नुहाेस्