राष्ट्र बैंकले वित्तीय संस्थालाई भन्योः “सुरक्षा सतर्कता अपनाउनु”

काठमाडाैँ, ६ कात्तिक २०८३ ।  राष्ट्र बैंकले वित्तीय संस्थालाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हाे । वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले […]

पुरा पढ्नुहाेस्

लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने

काठमाडाैँ, ५ कात्तिक २०८३ ।  लाइसेन्स निरोगिताको प्रमाणपत्र लिन अब ५ सय रूपैयाँ लाग्ने भएकाे छ । कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आवश्यक निरोगिताको प्रमाणपत्र लिन सेवाग्राहीले अब ५ सय रूपैयाँ तिर्नुपर्ने भएको हाे। नयाँ व्यवस्था अनुसार सेवाग्राहीले प्रदेश सरकारलाई ३५० रुपैयाँ राजस्व र चिकित्सकलाई १५० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यसअघि प्रमाणपत्रका लागि ३५० रूपैयाँ […]

पुरा पढ्नुहाेस्

नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द, एआईले पत्ता लगायो कमजोरी

काठमाडाैँ, ५ कात्तिक २०८३ । नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएकाे छ । इन्टरनेटका अधिकांश वेबसाइट सञ्चालनमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट बन्द भएका हुन् । बुधबार दिउँसो ती कमजोरी समाधान गर्ने सुरक्षा अपडेट जारी गरिएको थियो । तर, समयमै अपडेट […]

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, यस्ता छन् सरकारकाे काम

काठमाडौँ,  १६ असोज २०८३ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले गत भदौदेखि यही असोज १६ गतेसम्म भएका कार्यप्रगतिका विवरण सार्वजनिक गर्नुभएको हो । कार्यालयले सुरु गरेको नियमित साप्ताहिक प्रेस ब्रिफ्रिङ रसुवाको भोटेकोशी नदीमा […]

पुरा पढ्नुहाेस्

अब अनलाइनबाटै एनओसी लिन सकिने, बिचौलियाबाट ठगीने जोखिम हट्यो

काठमाडौं, ६ वैशाख २०८३ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ । अब विद्यार्थीले आवेदन […]

पुरा पढ्नुहाेस्

अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्

पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने, यस्तो छ विशेषता

काठमाडौं, २ वैशाख २०८२ । सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धविच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया शुरू गरेको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिनुभयो । उहाँकाअनुसार केही समयमै तथ्याङ्क एकीकरण सकेर जन्म दर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र […]

पुरा पढ्नुहाेस्

प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास

काठमाडौँ, १ वैशाख २०८३ । प्रकाशबाट केही सेकेन्डमै चार्ज हुने ब्याट्रीको विकास भएको छ । अस्ट्रेलियाका वैज्ञानिकहरूले प्रकाशको प्रयोग गरेर अत्यन्त छिटो चार्ज हुने क्वान्टम ब्याट्रीको नमूना विकास गरेका हुन् । आरएमआइटी विश्वविद्यालय, मेलबर्न विश्वविद्यालय र राष्ट्र मण्डल वैज्ञानिक तथा औद्योगिक अनुसन्धान सङ्गठनका वैज्ञानिकहरूले यो ब्याट्री आविष्कार गरेको बताएका छन् । यस विकासलाई वैज्ञानिकहरूले ठूलो […]

पुरा पढ्नुहाेस्

दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छापिँदै, अब छिटै लाइसेन्स हातमा आउने

काठमाडौं, २६ चैत २०८२ । सुरक्षण मुद्रण केन्द्रले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ । अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो […]

पुरा पढ्नुहाेस्

नेपाली यात्रु सहयोगी एप ‘सजिलो’को सेवाशुल्क छुट, निर्वाचनमा सेवा बन्द हुने

काठमाडौं, १४ फागुन २०८२ । नेपालीका लागि नेपालमै बनेको यात्रु सहयोगी (राइड सेयरिङ) एप ‘सजिलो’ले निर्वाचनका बेला सेवा बन्द गर्ने भएको छ । ‘सजिलो’को तर्फबाट एक विज्ञप्ति जारी गर्दै फागुन १६ गतेदेखि २३ गतेसम्म कार्यालय बन्द गर्ने जानकारी दिइएको हो । कार्यालय बन्द भएपनि एपको सेवा भने निर्वाचनको अघिल्लो दिन र निर्वाचनका दिन गरेर दुई […]

पुरा पढ्नुहाेस्