फाइल फोटो

चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने

 मनाङ, १२ असोज २०८३ मनाङको चामेमा थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने भएको छ । लेदो र हिलोले थुनिएको मर्स्याङ्दी नदीलाई विष्फोट गराएर खोलिने भएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिले  विष्फोट गर्ने निर्णय गरेको र यसका लागि नेपाली सेनासँग अनुरोध गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले […]

पुरा पढ्नुहाेस्

पूर्व उपराष्ट्रपतिद्वारा मैथिली भाषाको महाभारत ग्रन्थ विमोचन

सुजन प्रेमी सुवेदी काठमाडौँ, ९ असोज २०८३ । भूतपूर्व उपराष्ट्रपति तथा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाको महाभारत ग्रन्थ(पुस्तक) विमोचन गर्नुभएको छ । शुक्रवार पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले अर्चना झाद्वारा लिखित “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत” नामक भाषिक ग्रन्थ विमोचन गर्नुभएको हो । झाद्वारा लिखित पुस्तकमा महाभारतका […]

पुरा पढ्नुहाेस्

पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो, धादिङ खण्डमा मात्रै ७ ठाउँ अवरुद्ध

धादिङ, ९ असोज २०८३ । पृथ्वी राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ खण्डमा मात्रै ७ ठाउँमा पहिरो गएको हो । पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालले जानकारी दिनुभएयो । पहिरोले कृष्णभिर र तिगराङ […]

पुरा पढ्नुहाेस्

बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम, यी हुन् जोखिमक्षेत्र

सुजन प्रेमी सुवेदी बागलुङ, ८ असोज २०८३ । बागलुङको जैमिनी सहित विभिन्न स्थानमा वर्षाको जोखिम देखिएको छ । जैमिनीको विभिन्न वडा सहित बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र निसिखोला गाउंपालिकामा जोखिम देखिएको हो । जैमिनीको वडा नं १, वडा नं ३ दमेकको देउरालीखानी, वडा नं ६ अर्जेवाको तिरतिरे, वडा नं ७ जैदीको बाओँ, वडा नं ८ […]

पुरा पढ्नुहाेस्

यात्रुबाहक बस खोलामा फस्यो, सबै यात्रु सुरक्षीत

काभ्रेपलान्चोक, ८ असोज २०८३ । काभ्रेपलान्चोकमा यात्रुबाहक बस खोलामा फसेको छ । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको हो । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको प्रहरीले जनाएको छ । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा […]

पुरा पढ्नुहाेस्

ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाए, अवस्था चिन्ताजनक

काठमाडाैं, ५ असाेज २०८३ । ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाएका छन् । त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको  बसमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गराएका हुन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी […]

पुरा पढ्नुहाेस्

कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइयो

काठमाडाैँ, २८ भदाै २०८३ । कृष्णभिरमा रोकिएका ग्यास बुलेट र हेभी सवारी पास गराइएकाे छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा आएपछि सवारी पास गराइएकाे हाे । दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने तथा आवागमनका लागि आवश्यक प्लेटफर्म तयार गर्ने काम सकिएसँगै केहीबेरअघिबाट सडक आंशिक रुपमा सञ्चालनमा आएको सडक विभागका महानिर्देशक […]

पुरा पढ्नुहाेस्

जेनजी दिवसको फरक कथाः धर्मगुरुदेखि किन त्रास ?

सुजन प्रेमी सुवेदी २०८२ भदौ २३ गते “नयाँपुस्ता आन्दोलन” भन्दै सुरु भएको आन्दोलनमा कलिला विद्यार्थीको ज्यान गयो । २४ गते देशका मुख्य संरचना जले । नयाँ पुस्ता अर्थात जेनजी आन्दोलन भन्दै गरिएको उक्त आन्दोलन गर्नुको उद्देश्य सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार अन्त्य गर्ने भन्ने थियो । भदौ २३ गते शान्तिपूर्ण भन्दै सुरु गरिएको आन्दोलन […]

पुरा पढ्नुहाेस्

आज रसुवा र नुवाकोटसहित ५० जिल्लामा बाढीको जोखिम

काठमाडाैं, १८ भदाै २०८३ । आज ५० जिल्लामा बाढीको जोखिम रहेकाे छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार रसुवा र नुवाकोटसहित ५० जिल्लामा बाढीको जोखिम रहेकाे हाे । ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ , मनाङ्ग, मुस्ताङ, म्याग्दी, […]

पुरा पढ्नुहाेस्
फाइल फोटो

फेरि अर्काे जाेखिम हुने संकेत, नेपालका दुई नदीको संगममा ठुलो जलाशय बन्याे

काठमाडाैँ, ११ भदाै २०८३ । नेपालमा आएको विनाशकारी बाढी र पहिरोपछि दुई नदीको संगमस्थलमा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको छ । चीनको जलस्रोत मन्त्रालयका अनुसार नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगम नजिकै ठुलो ‘ब्यारियर लेक’ बनेको हाे। उक्त ताल आगामी तीन दिनमा फुट्ने जोखिम उच्च रहेको चीनको केन्द्रीय टेलिभिजन (सीसीटिभी) ले उल्लेख गरेकाे […]

पुरा पढ्नुहाेस्