हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि
गाेरखा, २८ असाेज २०८३ । हिमपहिरोका कारण बुढीगण्डकीमा बाढी आएको पुष्टि भएकाे छ । एको आइतबार बुढीगण्डकी नदीमा बाढी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिमपहिरोले गेग्य्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढी आएको पुष्टि गरेको हाे । स्थलगत अध्ययन र सेटेलाइट तस्बिर अध्ययन गरेर बाढी आउनुमा एउटै मात्र नभई बहुकारण रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा […]
पुरा पढ्नुहाेस्