बागलुङको गाजादहमा बैकुण्ठ चतुर्दशी मेलाः बुद्धको मूर्ति स्थापना, २१ तोरण तारियो

बागलुङ, ९ मंसिर २०८३ । बागलुङको जैमिनी नगरपालिकामा अवस्थित गाजाको दहमा बैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको छ । जैमिनी नगरपालिका सहित बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा पर्ने गाजादहमा वैकुण्ठ चतुर्दशी मेला सम्पन्न भएको हो । वैकुण्ठ चतुर्दशीका दिन रातभर जाग्राम बसी कार्तिक शुक्ल पूर्णिमाका दिन भक्तजनहरुले २१ वटा तोरण तारेको […]

पुरा पढ्नुहाेस्

‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाको आपत्ति, महाभारतका पात्रको गरिमा कायम राख्न आग्रह

ललितपुर, २७ कात्तिक २०८३ । ‘पाँच पाण्डव’ चलचित्रप्रति लेखिका अर्चना झाले आपत्ति जनाउनुभएकाे छ ।  नेपाली चलचित्र ‘पाँच पाण्डव’ को नाम, कथावस्तु तथा महाभारतका धार्मिक पात्रहरूको प्रस्तुतिप्रति लेखिका तथा पत्रकार अर्चना झाले गम्भीर आपत्ति जनाउनुभएकाे हाे । उहाँले मनोरञ्जन र सामाजिक सन्देशका नाममा सनातन धर्म, महाभारत तथा त्यसका आदर्श पात्रहरूको गरिमामा आँच पुग्ने गरी प्रस्तुति […]

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

राजु गुरुङ कतार, १२ कात्तिक २०८३ । गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुन लागेको हो । ‘हाम्रो अभिमान, समृद्ध गण्डकी प्रदेश’ भन्ने […]

पुरा पढ्नुहाेस्

नेपाल आइडल सिजन ६ को उपाधि गङ्गा सोनामले जितिन्

काठमाण्डौ, १६ भदौ २०८२ । नेपाल आइडल सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गङ्गा सोनामले जितेकी छन् । गएराति भएको अन्तिम प्रतिस्पर्धामा अरू चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । गङ्गाले पुरस्कारस्वरूप उपाधि ट्रफी, २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन् । यस सिजनमा बबिता थापा मगर दाेश्राे र दर्शना गान्धारी तेश्राे घोषित […]

पुरा पढ्नुहाेस्

गोकर्णेश्वरमा गाडिएको अवस्थामा युवकको शव फेला, ६ जना पक्राउ

काठमाण्डौ, १८ चैत २०८१ । काठमाण्डौको गोकर्णेश्वरमा एक युवकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ बाहुनधारा बस्ने १९ वर्षीय राहुल साह यही चैत ११ गतेदेखि हराएको भनी उजुरी परेको थियो । प्रहरीले खोजी गर्ने क्रममा चैत १५ गते गोकर्णेश्वर–८ माकलबारीमा रहेको आरके मोटरसाइकल वर्कशपको पडाडिको जमिनमा गाडिएको अवस्थामा […]

पुरा पढ्नुहाेस्

पोखरामा सुरु भयो नियमित अन्तर्राष्ट्रिय उडान, हिमालयको जहाज अवतरण

काठमाण्डौ, १८ चैत २०८१ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । पोखरा विमानस्थल कार्यालयका अनुसार ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाज अवतरण गरेको छ । यससँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा कम्पनी समेत बनेको छ ।यो जहाजमा १ सय ७ यात्रु पोखरा अवतरण गरेका छन् । यसमध्ये ३२ चिनियाँ […]

पुरा पढ्नुहाेस्

बाग्लुङका एक सय छ खानेपानी मुहानमा कोलिफर्म भेटियो

बाग्लुङ, १८ चैत २०८१ । बाग्लुङका एक सय छ खानेपानी मुहानमा दिशामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित १० वटा पालिकाका दुई सय ८५ ठाउँमा कोलिफर्म परीक्षण गरेको थियो । सबैभन्दा धेरै जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रयोगशाला प्राविधिक डिल्ली […]

पुरा पढ्नुहाेस्

सुनको भाउमा दिनदिनै कीर्तिमान : आज तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो

काठमाण्डौ, १८ चैत २०८१ । सुनको भाउमा दिनदिनै कीर्तिमान कायम भएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७७ हजार नौ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको हो । हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको एक लाख ७६ हजार […]

पुरा पढ्नुहाेस्

Live music will be coming soon

Vestibulum pellentesque lectus convallis dapibus laoreet. Etiam lacinia quam non eros lobortis feugiat. Aliquam iaculis hendrerit euismod. Nunc quis vulputate arcu. Aenean non pharetra dolor. Integer a sollicitudin enim. Praesent eu eros vel enim sagittis imperdiet ut vel lacus. Nam dignissim interdum tortor, non facilisis dolor sagittis at. Pellentesque at vestibulum ligula. Integer sed scelerisque […]

पुरा पढ्नुहाेस्

Join the themebeez party club for fun and refreshment

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic […]

पुरा पढ्नुहाेस्