गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुँदै

नवलपरासी, २१ कार्तिक, २०८३ । गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुने भएकाे छ । नवलपरासी स्थित पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयाेजना हुन लागेकाे हाे । अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को पावन सत्संकल्पमा आयोजना हुन लागेको उक्त महायज्ञका अवसरमा […]

पुरा पढ्नुहाेस्

नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड

काठमाडौं, १९ कात्तिक २०८३ । नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुले नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिएका हुन् । गुरु दीपकिशोर भट्टराईद्वारा अघि सारिएको तीर्थ संरक्षण गुरुयोजनाको समर्थन गर्दै उनीहरूले नेपालका प्राचीन देवालय, मठमन्दिर तथा ऐतिहासिक तीर्थक्षेत्रको संरक्षण राज्य र […]

पुरा पढ्नुहाेस्

देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाडाैँ, १७ कात्तिक २०८३ ।  देशभर बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएकाे हाे । पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष […]

पुरा पढ्नुहाेस्

गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने

राजु गुरुङ कतार, १२ कात्तिक २०८३ । गण्डकी प्रदेश समन्वय परिषदले कतारमा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्, कतारको आयोजनामा नेपालीहरूको महान् पर्व बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२६ आयोजना हुन लागेको हो । ‘हाम्रो अभिमान, समृद्ध गण्डकी प्रदेश’ भन्ने […]

पुरा पढ्नुहाेस्

सकियाे दशैँः आजदेखि सरकारी कार्यालय खुल्याे, कर्मथलाे फर्किनेहरू बढे

काठमाडाैँ, ९ कात्तिक २०८३ ।  आजदेखि सरकारी कार्यालय खुलेकाे छ । दशैँ सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेकाे हाे । लामो बिदापछि सरकारी तथा गैरसरकारी कार्यालय, विभिन्न व्यवसाय पुनः सुचारू भएकाे छ । रोजगारी, अध्ययन तथा व्यवसायका लागि काठमाण्डौ उपत्यकामा बस्दै आएका नागरिक दशैँको टीका, जमरा र पारिवारिक भेटघाटपछि नियमित काममा फर्किन थालेका छन् । नियमित […]

पुरा पढ्नुहाेस्

मलेखुको झोलुङ्गे पुलमा माेटरसाइकलकाे चाप, मान्छे वारपार गर्नै मुस्किल

धादिङ, ८ कात्तिक २०८३ । मलेखुको झोलुङ्गे पुलमा माेटरसाइकलकाे चाप बढेकाे छ । त्रिशूली नदीको बाढीले धादिङ फुर्केखोलाको पुल बगाएपछि विकल्पका रूपमा प्रयोग भइरहेको मलेखुमा रहेको झोलुङ्गे पुलमा मोटरसाइकलको चाप बढेको हाे । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–३ त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा एक पटकमा एउटा मात्रै दुईपाङ्गे साधन आवतजावत गराउने सूचना टाँसिएको छ । तर, एकै […]

पुरा पढ्नुहाेस्

आमाप्रतिको प्रेम र सम्मानः १३ दिन किरिया बसिन् छोरी दीपिका, छोरा छोरी बराबरीको उदाहरण

राजु गुरुङ चितवन, ८ कात्तिक २०८३ । आमाको मृत्यु भएपछि छोरीले किरिया गरेकी छन् । गोरखा पालुङटार घर भै चितवन बस्दै आएकी दीपिका न्यौपानेले आमाको मृत्युमा दाजुभाइसँगै किरिया गरेकी हुन् । गत असोज २४ गते आमा टीकामाया अधिकारी न्यौपानेको ५२ वर्षको उमेरमा असामयिक निधन भएपछि छोरी दीपिकाले छोरा र छोरीमा भेदभाव नहुने भन्दै १३ दिन […]

पुरा पढ्नुहाेस्

११ गतेदेखि १५ गतेसम्म पानी पर्ने, किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

काठमाडाैँ, ७ कात्तिक २०८३ । ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने भएकाे छ । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको हाे । आउँदो हप्ता नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आग्रह गरेको छ । यस […]

पुरा पढ्नुहाेस्

परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’ को प्रशारण नियमित हुने

कतार, ६ कात्तिक २०८३ । परदेशका नेपालीको कथा बोकेको ‘जीवनशास्त्र’को प्रशारण नियमित हुने भएको छ । कतारबाट प्रसारण हुँदै आएको नेपालीहरूको जीवनकथा र संघर्षका अनुभव समेट्ने साप्ताहिक कार्यक्रम ‘जीवनशास्त्र’ नियमित हुने भएको हो । गत शुक्रबारको अंक केही प्राविधिक समस्या तथा नेपालीहरूको महान् पर्व बडादसैँका कारण प्रभावित भएकोमा अबका अंक नियमित प्रशारण हुने कार्यक्रमका व्यवस्थापक […]

पुरा पढ्नुहाेस्

राष्ट्र बैंकले वित्तीय संस्थालाई भन्योः “सुरक्षा सतर्कता अपनाउनु”

काठमाडाैँ, ६ कात्तिक २०८३ ।  राष्ट्र बैंकले वित्तीय संस्थालाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हाे । वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले […]

पुरा पढ्नुहाेस्