स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाले अनावश्यक परीक्षण गराए भुक्तानी नपाउने
काठमाडाैँ, ३१ असाेज २०८३ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक परीक्षणको दाबी अस्वीकृत हुनेसहित पाँचबुँदे निर्देशन दिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको हाे । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी […]
पुरा पढ्नुहाेस्