ईयू आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्रीकाे छलफल
काठमाडाैं, १२ जेठ २०८३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युरोपेली सङ्घ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गर्नुभएको छ । सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शाहले सामूहिक छलफल गर्नुभएको हो । छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि गएको […]
पुरा पढ्नुहाेस्