राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता चल्दै

काठमाडौं, २५ मंसिर २०८२  ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास जानुभएको हो ।

उहाँहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ । सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै कार्की राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास जानुभएको थियो ।

This will close in 0 seconds