कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, समय तालिका हेर्नुहोस्

काठमाडौँ, ५ फागुन २०८२ ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । त्यसअघि एसईईको परीक्षा आउँदो चैत्र १९ गतेदेखि सञ्चालन हुनेगरि परिक्षा तालिका सार्वजनिक भैसकेको  छ ।

परिक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् 

This will close in 0 seconds