पेट्रोलियम पदार्थको मूल्य बढ्यो, यस्तो छ मूल्यसूचि
काठमाडौँ, ४ फागुन २०८२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो । पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ लिटरमा ३ रूपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ भने यथावत […]
पुरा पढ्नुहाेस्