न्यायाधीश र नेताविरुद्ध बयान दिन दबाब दिएको इनमको आरोप, मानवअधिकार आयोगमा निवेदन

काठमाडाैँ, १२ मंसिर २०८३ ।  न्यायाधीश र नेताविरुद्ध बयान दिन दबाब दिएको इनम सापकाेटाले आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेका विवादित पात्र इनम सापकोटाले आफूलाई पक्राउ गरेपछि आँखामा कालो पट्टी बाँधेर अज्ञात स्थलमा लगेको र विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा न्यायाधीशविरूद्ध बयान दिन दबाब दिएको आरोप लगाएका हुन् । प्रहरीले आफैले लेखेर तयार […]

पुरा पढ्नुहाेस्

पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ, ८ मंसिर २०८३ । गल्छीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हाे । काठमाडौंबाट गजुरी तर्फ जाँदै गरेको बा.४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई गल्छी गाउँपालिका-७ गल्छीबजारमा ठक्कर दिँदा डडेलधुराको अजयमेरु […]

पुरा पढ्नुहाेस्

१४ घण्टापछि ७ वर्षीय बालकको जीवितै उद्धार

युक्रेनमा १४ घण्टापछि भग्नावशेषबाट ७ वर्षीय बालकको जीवितै उद्धार गरिएकाे छ । युक्रेनमा भएको रुसी आक्रमणपछि एउटा आवासीय भवनको भग्नावशेषबाट उद्धारकर्मीहरूले ७ वर्षीय बालकको जीवितै उद्धार गरेका हुन् । उद्धारकर्मीहरूले १४ घण्टापछि ती बालकलाई बाहिर निकालेका बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूले डाइमरबाट उद्धार गरिएको बच्चाको अवस्था स्थिर रहेको र उनलाई अस्पताल लगिएको बताएका छन् […]

पुरा पढ्नुहाेस्

सहकारी ठगीमा बागलुङका देवकुमार नेपालीलाई ८ वर्ष कैद सजायको फैसला

बागलुङ, १ मंसिर २०८३ । सहकारी ठगीमा बागलुङका देवकुमार नेपालीलाई ८ वर्ष कैद सजायको फैसला सुनाइएको छ । इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड बढी जरिबानाको फैसला गरेको हो । पोखराकोको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनामा देवकुमारलाई ८ वर्ष कैद […]

पुरा पढ्नुहाेस्

आधा किलाेभन्दा धेरै सुनसहित एकजना पक्राउ

काठमाडाैँ,  १ मंसिर २०८३ ।  आधा किलाेभन्दा धेरै सुनसहित एकजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलाेभन्दा धेरै सुनसहित एकजना चिनियाँ नागरिक पक्राउ परेका हुन् । चिनियाँ नागरिक झाङ गाेउजिङकाे साथबाट ६३५.९६ ग्राम सुन बरामद गरेकाे त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयाे । उनी गएराति साढे १० […]

पुरा पढ्नुहाेस्

कारको ठक्करबाट एक जनाको मृत्यु

चितवन, २७ कात्तिक २०८३ । कारको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ । चितवनको भरतपुर–१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा भरतपुर–१५ की ३० वर्षीया पार्वती भुजेलको उपचारका क्रममा मृत्यु भएको हाे । शुक्रबार बिहान ९ बजे बा.प्र.०१-०३४ च ९२२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा अन्य दुई जना सामान्य घाइते भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ […]

पुरा पढ्नुहाेस्

राष्ट्र बैंकले वित्तीय संस्थालाई भन्योः “सुरक्षा सतर्कता अपनाउनु”

काठमाडाैँ, ६ कात्तिक २०८३ ।  राष्ट्र बैंकले वित्तीय संस्थालाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको हाे । वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको राष्ट्र बैंकले […]

पुरा पढ्नुहाेस्

ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाए, अवस्था चिन्ताजनक

काठमाडाैं, ५ असाेज २०८३ । ट्राफिकसँग विवाद भएपछि त्रिपुरेश्वरमा चालकले नै बसमा आगाे लगाएका छन् । त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको  बसमा बसका चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामाले बा ५ ख ४२७४ नम्बरको बसमा आगजनी गराएका हुन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी […]

पुरा पढ्नुहाेस्

हत्या गरिएकी बाराकी बालिका गरिमाका अभिभावकसँग सरकारको सहमति

बारा, ७ भदाै २०८३ । बलात्कारपछि हत्या गरिएकी बाराकी बालिकाका अभिभावकसँग सरकारको सहमति भएकाे छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ दसधुरीकी ३ वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका सम्बन्धमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हाे । गृह मन्त्रालयमा हिजो बेलुका भएको छलफलपछि बालिकाका बुबाआमासँग सरकारले तीनबुँदे सहमति गरेको भएकाे बताइएकाे छ। […]

पुरा पढ्नुहाेस्

जोरपाटीको मन्दिर परिसरमा एक पुरुषकाे शव फेला

काठमाडौं, ६ भदाै २०८३ । जोरपाटीको मन्दिर परिसरमा एक पुरुषकाे शव फेला परेकाे छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकस्थित जोरपाटी मन्दिर परिसर एक पुरुषको शव फेला परेको हाे। शनिबार दिउँसाे अन्दाजी ५२ वर्षीय एक पुरूष मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहाेस्