पूर्व उपराष्ट्रपतिद्वारा मैथिली भाषाको महाभारत ग्रन्थ विमोचन

सुजन प्रेमी सुवेदी काठमाडौँ, ९ असोज २०८३ । भूतपूर्व उपराष्ट्रपति तथा गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषाको महाभारत ग्रन्थ(पुस्तक) विमोचन गर्नुभएको छ । शुक्रवार पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले अर्चना झाद्वारा लिखित “मैथिली गद्य अर्चनाकृत सम्पूर्ण महाभारत” नामक भाषिक ग्रन्थ विमोचन गर्नुभएको हो । झाद्वारा लिखित पुस्तकमा महाभारतका […]

पुरा पढ्नुहाेस्

अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने

काठमाडौं, ५ वैशाख २०८३ । अबदेखि सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह दिन नपाइने भएको छ  । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारसम्बन्धी सल्लाह नदिन डाक्टरहरूलाई निर्देशन दिएको हो । काउन्सिलले सूचना निकालेर फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’ को नाममा डाक्टरहरूले उपचार विधि, औषधि प्रयोग र स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम […]

पुरा पढ्नुहाेस्

“मैले विना तलब नै विषम परिस्थितिमा दायित्व पूरा गरें: प्रधानमन्त्री कार्की

काठमाडौँ, १ चैत २०८२ । देशको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको चुनाव गराउने कार्यभार पूरा गर्नुभएको छ । चुनाव हुने/नहुने भन्ने संशयकाबीच गएको फागुन २१ गते शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकारका गठनको तयारी शुरू भएका बेला प्रधानमन्त्री कार्कीमा एकप्रकारको सन्तोष मिलेको देखिन्छ । […]

पुरा पढ्नुहाेस्

नेपालको आध्यात्मिकता चीनमा गुञ्जाउँदै अमर गुरु

काठमाडौं, २६ मंसिर २०८२ । बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम गरेको छ । गएको मंगलबार बेइजिङमा दूतावास कर्मचारीसहित ७० जना चिनियाँहरूको सहभागितामा आध्यात्मिक पर्यटन सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना […]

पुरा पढ्नुहाेस्

माइक्रोसफ्टले विश्वचर्चित विन्डोज १० को सपोर्ट बन्द गर्दै, प्रयोगकर्तालाई सुरक्षा चुनौती

काठमाडौँ, ७ असोज २०८२ । माइक्रोसफ्टले विश्वचर्चित विन्डोज १० को सपोर्ट बन्द गर्ने भएको छ । १४ अक्टोबर, २०२५ देखि कम्पनीले विन्डोज १० का लागि सबै प्रकारका प्राविधिक सहयोग, नयाँ फिचर र सबैभन्दा महत्त्वपूर्ण मानिने सुरक्षा अपडेटहरू बन्द गर्न लागेको हो । माइक्रोसफ्टले आफ्नो सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टम (OS) विन्डोज १० को सपोर्ट बन्द गर्ने […]

पुरा पढ्नुहाेस्