नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड
काठमाडौं, १९ कात्तिक २०८३ । नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुले नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा जोड दिएका हुन् । गुरु दीपकिशोर भट्टराईद्वारा अघि सारिएको तीर्थ संरक्षण गुरुयोजनाको समर्थन गर्दै उनीहरूले नेपालका प्राचीन देवालय, मठमन्दिर तथा ऐतिहासिक तीर्थक्षेत्रको संरक्षण राज्य र […]
पुरा पढ्नुहाेस्