सिजनमा पनि तरकारी महँगो, कालिमाटीको दरभाउ यस्तो छ

काठमाडौँ, ३ मङ्सिर २०८२  ।

बजारमा तरकारीको भाउ तुलनात्मक रुपमा बढेको छ । सिजन सुरु भएपनि हरियो तरकारीको भाउ बढेको हो ।

कालिमाटी फलफुल तथा तरकारी बजारमा अहिले तरकारी महँगो छ । खुद्रामा कतिपयले यहाको भाउभन्दा दोब्बर लिने गरेका छन् ।

हेर्नुहोस् कालिमाटी तरकारी बजारमा आजको मूल्य यस्तो छ ।

फेसबुकमा नै ताजा समाचार हेर्न हाम्रो पेज लाइक र फलो गर्नुहोस्


This will close in 20 seconds

This will close in 0 seconds